दफा १४
लेखा र लेखापरीक्षण
(१) परिषद्को आय–व्ययको लेखा नेपाल सरकारले अपनाएको तरिका बमोजिम राखिनेछ ।
(२) परिषद्को लेखापरीक्षण महालेखा परीक्षकद्वारा हुनेछ ।